दुई महिना नबित्दै पाँच सहसचिव सरुवामा परे
काठमाडौँ । सरुवा भएको ठाउँको कार्यक्षेत्र बुझ्न नपाउदै पाँच जना सहसचिवको सरुवा गरिएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेका छन् । प्राप्त समचार अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव भुपाल बराल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री र राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम…
सम्पत्ती न्यूज
२३ चैत्र २०७९, बिहीबार