कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता
काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्ने भएको छ । कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन् । आज (मंगलबार) कांग्रेसले संसदीय दलका लागि उम्मेदवारी दर्ता गर्ने निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्ब जानकारी दिए । भोलि (बुधबार) कांग्रेस संसदीय दलको निर्वाचन हुने भएको छ । निर्वाचनका…
सम्पत्ती न्यूज
५ पुष २०७९, मंगलवार