राजस्व चुहावटको आरोपमा प्रशासकीय अधिकृत शिवराज सेढाइसहित दुईजना विरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाइसहित दुई जना विरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । सेढाइले उपमहानगरपालिकाका कर्मचारीहरूको समेत संलग्नतामा अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त निवेदन सम्बन्धमा…
सम्पत्ती न्यूज
१० असार २०७९, शुक्रबार