शेखर कोइरालालाई सर्मथन गर्दै युवराज न्यौपानेको उम्मेदवारी फिर्ता
शेखर कोइरालालाई सर्मथन गर्दै युवराज न्यौपानेको उम्मेदवारी फिर्ता काठमाडौँ-नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपाने उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार मध्यान्ह साढे १२ बजे अघि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपाने उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार मध्यान्ह साढे १२ बजे अघि उनले निर्वाचन कार्यालयमा…
सम्पत्ती न्यूज
२६ मंसिर २०७८, आईतवार