प्राध्यापक उपकुलपति गिरीले जतिबेला मन लाग्यो त्यतिबेला मनपरी तवरले प्रतिष्ठानको खाताको पैसा चलाउने गरेको खुलासा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घेराउ हालेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ‘किर्ते’ प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पीए र ड्राइभरको नाममा ५६ लाख पेश्की लिएको खुलासा भएको छ । विशेष अदालतको चक्कर काटिरहेका ‘किर्ते’ प्राध्यापक गिरीले पीए र ड्राइभर लगायतको नाममा ५६ लाख ४० हजार पेश्की लिएको स्वास्थ्य लाइभले फेला पारेको हो । ‘किर्ते’ प्राध्यापक गिरीलाई करोडौं…
सम्पत्ती न्यूज
३ भाद्र २०८०, आईतवार