आदेश होइन कानुनको पालना गर्नु: गृहमन्त्री लामिछाने
चितवन । आज भरतपुर विमानस्थलको पार्किङ स्थलमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पत्रकारहरूसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु’, उनले भने, ‘कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’ उनले जे सही हो…
सम्पत्ती न्यूज
२८ पुष २०७९, बिहीबार