नेप्सेको वृद्धि कायमै
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौ दिन आज विहीबार नेप्से १८.०९ अंकले बढेर दुई हजार एक सय ४३ दशमलब ९३ विन्दुमा बन्द भएको छ । निरन्तर रुपमा बढेको शेयरबजारमा बुधबार पनि उच्च अंकको वृद्धि भएको थियो । बुधबार नेप्से ६४.८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलब ८४ विन्दुमा बन्द भएको थियो । मंगलबार नेप्से ३.०३…
सम्पत्ती न्यूज
२१ पुष २०७९, बिहीबार