बारामा आमाछोराको हत्या, ससुराबुहारी गम्भीर घाइते
काठमाडौं । बाराको परवानीपुर गाउँपालिका–१ रहरीयामा धारिलो हतियार प्रहार गरेर आमाछोराको हत्या भएको छ । बाराको परवानीपुरमा गएराति आमाछोराको हत्या भएको छ। घटनामा ससुरा बुहारी गम्भीर घाइते भएका छन्। परवानीपुर गाउँपालिका १ रहरीया टोलमा गएराति अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। डीएसपपी विजयराज पण्डितले …
सम्पत्ती न्यूज
१५ माघ २०८२, बुधबार