सचिव बढुवाको लागी ३ जनाको नाम सिफारिस
काठमाडौँ । सचिवमा बढुवाको लागि ३ जनाको नाम सिफरिस भएको छ । सचिव बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको हो । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा सिँहदरवारमा बसेको समितिको बैठकले प्राविधिक सह सचिवत्रय मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस…
सम्पत्ती न्यूज
२४ मंसिर २०७७, बुधबार