उपसभामुखलाई पदबाट हटाउने विषय मान्य नहुने रास्वपाको चेतावनी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखलाई महाअभियोग लागउने विषय मान्य नहुने चेतावनी दिएको छ । पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका हुन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै आजका सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए । उनले राजनीतिक दलबिच सल्लाह गरेर लोकतन्त्र मारिने काम हुँदै गएको भन्दै…
सम्पत्ती न्यूज
२५ भाद्र २०८१, मंगलवार