शेयर बजारमा आज पनि गिरावट
काठमाडौं । आज पनि शेयरबजारमा गिरावट आएको छ । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ दशमलव ९ अंकको गिरावट आउँदै बजार २ हजार ६ सय ३२ दशमलव ९४ बिन्दुमा रोकिएको छ । आज कारोबार रकम पनि घटेको छ । आज कुल ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको…
सम्पत्ती न्यूज
२५ भाद्र २०८१, मंगलवार