बिकासे अण्डा जान शक्ति केन्द्र धाउदै
काठमाडौँ । बिकास गर्ने उद्देश्यले स्थापना गरिएका कार्यालयलाई अब सरुवाको चटारो शुरु भएको छ ।कतिपय सरुवा भै आउन र कतिपयले त अन्यत्र जान पनि शक्ति केन्द्र धाउन थालिसकेका छ । यसैबीच उपत्यका विकास प्राधिकरण तथा अन्तर्गतका कार्यालयहरूमा जवर्जस्ती खटाइएका लेखा र निजामतीका ‘डन’ कर्मचारीहरूको काज फिर्ता गर्न पत्राचार भएको छ । प्राधिकरणलाई आवश्यक पर्ने कर्मचारीहरू उपलब्ध रहेकोले महालेखा नियन्त्रक कार्यालयका…
सम्पत्ती न्यूज
२५ जेष्ठ २०७९, बुधबार