उर्जामन्त्रीद्धारा घिसिङको निरन्तरताको लागि मन्त्रीपरिषदमा प्रस्ताव पेश
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले निरन्तरता प्रवल संभावना रहेको छ । आज बसेको मन्त्रिपरिषद बैठकमा उर्जामन्त्री बर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरता दिने विषयमा प्रस्ताव पेश गरेका छन् । मन्त्रिपरिषदमा प्रस्ताव पेश भएसँगै प्राधिकरणमा घिसिङले नै निरन्तरता पाउने सम्भावना उच्च देखिएको हो। यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा पनि प्रधानमन्त्री घिसिङलाई…
सम्पत्ती न्यूज
१९ भाद्र २०७७, शुक्रबार