काठमाडौंबाट गरिबी लखेट्ने हो, गरिब होइन : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबलाई नलखेट्न काठमाडौं महानगरपालिकालाई सुझाव दिएका छन् । महानगरबाट गरिब नभई गरिबी लखेट्नुपर्ने उनको भनाइ छ । काठमाडौं महानगरपालिकाका फुटपाथमा व्यवसाय गर्दै आएकाहरुलाई विना व्यवस्थापन हटाइएपछि विरोध भइरहेका बेला ओलीले सामाजिक सन्जालमा लेखेका छन्, ‘हामीले महानगरबाट गरिबी लेखेट्नुपर्छ, गरिब होइन ।’ ‘हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडून् भनेर…
सम्पत्ती न्यूज
९ आश्विन २०८०, मंगलवार