१०३ प्रकारका औषधि उत्पादन र बिक्री गर्न नपाइने [सूचीसहित]
काठमाडौ- औषधि व्यवस्था विभागले नेपालमा १०३ प्रकारका औषधि उत्पादन तथा बिक्रि वितरणमा रोक लगाएको छ। सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि सल्लाहकार समितिको ५५ औँ बैठकले सिफारिस गरेपछि १८ भदौमा विभागले यस्तो निर्णय गरेको हो। औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम…
सम्पत्ती न्यूज
१ आश्विन २०८०, सोमबार