image

‘प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा फाइनल भएको छैन: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका एजेण्डा तय भई नसकेको बताएका छन् । आज बिहान सिंहदरबारमा बसको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा फाइनल हुन बाँकी रहेको बताएका हुन् । भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने बताउँदै उनले भने, ‘अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव…

सम्पत्ती न्यूज
२१ भाद्र २०८०, बिहीबार