‘राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताएका छन्। आज निजामती सेवा दिवसको अवसरमा निजामती कर्मचारीलाइै शुभकामना दिदै उनले तानाशाही विरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेसागत हकहितका भएका आन्दोलन उल्लेखनीय रहेको बताएका हुन् । निजामती सेवाले कानुनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई…
सम्पत्ती न्यूज
२२ भाद्र २०८१, शनिबार