गृहद्वारा विषयगत क्षेत्रको सुधारका प्रयास सुरु
गृहद्वारा विषयगत क्षेत्रको सुधारका प्रयास सुरु काठमाडौँ-गृह मन्त्रालयले मातहत निकायका विविध क्षेत्रको सुधारका लागि प्रयास थालेको छ । मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले कमीकमजोरी पहिल्याउँदै त्यसको समाधानका लागि के गर्न सकिन्छ भनेर छलफल सुरु भएको जानकारी दिनुभयो । “यसको मुख्य उद्देश्य सुधारको क्षेत्र पहिचान गर्नु हो”, प्रवक्ता कोइरालाले भन्नुभयो, “त्यसपछि योजना बनाएर कार्यान्वयनमा लगिन्छ ।” उहाँका अनुसार गृहमन्त्री बालकृष्ण खाँण…
सम्पत्ती न्यूज
७ पुष २०७८, बुधबार