स्कुलमा शुल्क नतिर्दा एसइईको परिक्षाबाटै वञ्चित
काठमाडौं । काठमाडौं महानगरपालिका– ४ धुम्बाराहीस्थित कान्तिपुर इंग्लिस हाई सेकेन्डरी स्कुलले शुल्क नतिरेको भन्दै विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको छ । कक्षा १० मा अध्ययनरत सोफी शेर्पालाई स्कुलले परीक्षा दिन रोक लगाएको हो ।स्कुलले बुधबारदेखि एसइई (सेकेन्डरी इजुकेसन एक्जामिनेसन)को तयारीमा रहेका विद्यार्थीको ‘फाइनल टर्मिनल’ परीक्षा लिइरहेको छ । सोफी पनि एसइई परीक्षाको तयारीमा छिन् । तर, स्कुलले उनलाई शुल्क नतिरेको भन्दै परीक्षा दिनबाट वञ्चित…
सम्पत्ती न्यूज
४ चैत्र २०८०, आईतवार