भूमिहीन सुकुमबासीहरूकाे राजधानीमा विशाल र्याली
काठमाडौं । भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर–टहरा जबर्जस्ती हटाउन पटकपटक प्रयास गरिएको भन्दै विरोधमा खबरदारी र्याली निकालेको र्यालीका सहभागीले जनाएका छन् । र्याली काठमाडौंको माइतीघर क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अघि बढेको थियो । र्यालीपछि अहिले कोणसभा चलिरहेको छ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल सुकुमबासी पार्टी लोकतान्त्रिक, अव्यवस्थित सुकुमबासी संघ, सुकुमबासी व्यवस्थापन संघ, भूमिहीन…
सम्पत्ती न्यूज
१ मंसिर २०७९, बिहीबार