देशभरकै सरकारी कार्यालयमा ‘टीएमएस’ चलाउन नमिल्ने व्यवस्था
काठमाडौं । सरकारले सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ चलाउने नमिल्ने व्यवस्था गरेको छ। सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य भएकाले यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको भन्दै सेवाग्राहीको काम प्रभावित भएकोले टिएमएस चलाउन बन्द गरिएको हो । अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै…
सम्पत्ती न्यूज
२६ भाद्र २०८१, बुधबार