साताको अन्तिम शेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । यस साताको सुरुवातदेखि नै घटेको नेप्से आज भने बढेको हो । आज नेप्से १२.७३ अंकले बढेर एक हजार ८ सय ६९ दशमलब ७३ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने खासै उत्साह देखिएको छैन । त्यसैगरी, यस…
सम्पत्ती न्यूज
२१ बैशाख २०८०, बिहीबार