नेप्से परिसूचकसँगै कारोबार रकममा भारी गिरावट
काठमाडौं । बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा बन्द भएको हो । मंगलबार पनि नेप्से १६.४० अंकले घटेर दुई हजार एक सय ५ दशमलव ४६ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा एक अर्ब ७३ करोड २५ लाख बराबरको कारोबार भएको…
सम्पत्ती न्यूज
३ फाल्गुन २०७९, बुधबार