नेप्सेको ओरालो यात्राले आज पनि जारी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन १४. ४८ अंकले घटेर एक हजार ८ सय ८२ दशमलब ६० विन्दुमा बन्द भएको हो । आज नेप्सेमा एक अर्ब १९ करोड २६ लाख रुपैयाँ बराबरको करोबार भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये २८ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १६७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १५ कम्पनीको शेयरमूल्य स्थिर…
सम्पत्ती न्यूज
२९ मंसिर २०७९, बिहीबार