एमालेको पोलिटब्युरो बैठक बस्दै, के छन् एजेन्डा?
काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ११ बजेदेखि बैठक सुरू हुने एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए। शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो । आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ । शुक्रबार सात जनाले मस्यौदामाथि धारणा राखेका थिए । किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन…
सम्पत्ती न्यूज
४ श्रावण २०८२, शनिबार