नेप्सेमा उच्च अंकको वृद्धि, ९ अर्ब नाघ्यो कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकको वृद्धि भएको छ । बुधबार सेयर बजार ५२.३६ अंक (२ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । बजार दिनभर हरियाली रह्यो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.२२ अंक र…
सम्पत्ती न्यूज
९ माघ २०८१, बुधबार