शेयरबजारमा उच्च अंकको वृद्धि, एक अर्ब ६४ करोडमाथिको कारोबार
काठमाडौं । शेयरबजारमा आज उच्च अंकको वृद्धि देखिएको छ । साताको तेस्रो दिन बुधबार नेप्से बढेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६०.२२ अंकले बढेर २ हजार ८० दशमलव ४४ बिन्दुमा पुगेको हो । आज बजार बढेसँगै कारोबार रकमा पनि सुधार आएको छ । बजारमा आज एक अर्ब ६४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार…
सम्पत्ती न्यूज
२५ जेष्ठ २०७९, बुधबार