बझाङमा लगातार भूकम्पको झट्का
काठमाडौं । सूदुरपश्चिमको बझाङ जिल्ला केन्द्रविन्दु भएर हिजो मंगलवार दिउँसोबाट लगातार भूकम्प गइरहेको छ । मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दोस्रो भूकम्प दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको…
सम्पत्ती न्यूज
१७ आश्विन २०८०, बुधबार