एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौँ। नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्। पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पद्मा अर्यालसहितका नेताहरुको उपस्थितिमा अध्यक्ष ओलीले प्रतिक चिन्ह सार्वजनिक गरे। एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल…
सम्पत्ती न्यूज
१५ मंसिर २०८२, आईतवार