कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिको नाम दर्ता सुरु
काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशनमा सोमबारको बन्द सत्रमा दुई जना महामन्त्रीको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिले नाम दर्ता गर्ने क्रम आज बिहानैदेखि सुरु भएको छ । आइतबारदेखि सुरु भएको उक्त महाधिवेशनमा आइतबार मात्र दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएका छन । आइतबार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६,…
सम्पत्ती न्यूज
२८ पुष २०८२, सोमबार