जाँचबुझ आयोगले बयानका लागि लेखकलाई पठायो पत्र
काठमाडौँ । जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाएर बयानका लागि बोलाएको हो । पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ । आयोगले यसपछि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष…
सम्पत्ती न्यूज
८ पुष २०८२, मंगलवार