रास्वपाले गर्यो समानुपातिक बन्दसूचीको नाम अद्यावधिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीको नाम अद्यावधिक गराएको छ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँगको एकता भङ्ग भएपछि रास्वपाले आज आयोग गरेर सूची अद्यावधिक गराएको हो । रास्वपाले समानुपातिक तर्फको नाम निर्वाचन आयोगमा बुझाएपछि चर्को आलोचना भएको थियो। रास्वपाको बन्द सूचीमा परेका डा. रामजी राम, डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ…
सम्पत्ती न्यूज
२७ पुष २०८२, आईतवार