कञ्चनपुरमा १ सय २० दिनको लकडाउनमा ७२ जनाले गरे आत्महत्या
कञ्चनपुर । जिल्लामा लकडाउनअवधिमा ७२ जनाले आत्महत्या गरेका छन् । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन्। लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र लैङ्गिक हिंसाका…
सम्पत्ती न्यूज
८ श्रावण २०७७, बिहीबार