भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पर्यटन क्षेत्र प्रवेशद्वार र अन्य भौतिक संरचना निर्माणमा अनियमितता गरेको आरोपमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । आयोगले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव र उपप्रमुख तीर्थमाया खत्वेसहित १२…
सम्पत्ती न्यूज
२४ भाद्र २०८१, सोमबार