चार्टर विमानमार्फत स्वदेश फर्कंदै नेता पुन
चार्टर विमानमार्फत स्वदेश फर्कंदै नेता पुन काठमाडौँ-चीनमा स्वास्थ्य उपचार गराएर आज नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्कंदै छन् । चार्टर विमानमार्फत आज बेलुका पुन नेपाल आउन लागेका हुन् । सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् । चार्टर विमानमार्फत स्वदेश फर्कंदै नेता पुन
सम्पत्ती न्यूज
१० माघ २०७८, सोमबार