लोकसेवाको सर्भर ह्याक, ३ जना पक्राउ
काठमाडौँ । १५ र १७ बर्षका किशोरसहित ३ जनाले गरे लोकसेवाको सर्भर ह्याक, पठाए ९ हजार वटा म्यासेज काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले आयोगको सर्भर ह्याक गरेर विशिष्ट व्यक्ति सहित झण्डै ९ हजार जनालाई म्यासेज पठाएको खुलेको छ । पक्राउ पर्नेमा पोखराका १७ र १५ बर्षका किशोर र ललितपुर सानागाउँका…
सम्पत्ती न्यूज
२४ मंसिर २०७७, बुधबार