तपाईँहरुले ३४ वर्षमा गरेको काम देखेका छौँः सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले कांग्रेस र एमाले प्रति आक्रोस पोखेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि लागि बसेको संसद बैठकमा बोल्दै उनले अहिले बनेको नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनले यथेष्ठ परिणाम दिन नसक्ने भन्दै कटाक्ष गरेका हुन् । देशमा लोकतन्त्र आएपछिको ३४ वर्षको अवधिमा केही नगरेको भन्दै त्यसको जिम्मेवारी…
सम्पत्ती न्यूज
६ श्रावण २०८१, आईतवार