देशले कुनै निकास नपाउने “बाबुराम”
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले भनेको छ कि वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने बताएका छन् । उनले ट्वीटर (tweter)मा एक सन्देश जारी गर्दै देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय निर्वाचन जिते पनि देशले भने कुनै निकास नपाउने तर्क दिनू भएको छ। त्यसका लागि आफू…
सम्पत्ती न्यूज
२२ श्रावण २०७९, आईतवार