प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने
काठमाडौं । प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार बसेको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत नदिने बताउनुभएको हो । ‘हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ । प्रतिपक्षमा बस्छ भन्ने कुरा स्पष्ट छ ।’संसद्को दोस्रो,…
सम्पत्ती न्यूज
२४ पुष २०७९, आईतवार