अब मन्त्रालयको सिफारिसमा मात्रै शोधभर्ना बजेट निकासा
अब मन्त्रालयको सिफारिसमा मात्रै शोधभर्ना बजेट निकासा काठमाडौँ-अब शोधभर्नाको बजेट मन्त्रालयको सिफारिसमा मात्रै निकासा हुने भएको छ । ऋण र अनुदानबाट सञ्चालित आयोजना तथा कार्यक्रमले शोधभर्ना माग्दा तालुकदार मन्त्रालयको सिफारिस अनिवार्य रुपमा पेश गर्नुपर्ने भएको हो। यसअघि महालेखा नियन्त्रक कार्यालयले सिधै भुक्तानी गर्ने गरेकोमा अब मन्त्रालयको सिफारिसमा मात्रै भुक्तानी गर्ने गरि कार्यलयले आन्तरिक परिपत्र गरेको छ । वैदेशिक ऋण र…
सम्पत्ती न्यूज
७ पुष २०७८, बुधबार