अन्तरास्ट्रिय मुद्राकोषका प्रशिक्षक द्वारा महालेखाका ३५ जनाले तालिम लिदै
काठमाडौं । पछिल्ला दिनहरूमा महालेखा परिक्षक कार्यालयले आफुलाइ सकृय बनाउने क्रम बढेको छ।अगाडि बढ्ने अभियानका क्रममा कार्यालयका जनशक्तिको क्षमता वृद्धि गराउनाका निम्ति नयाँ तालिममा यतिबेला महालेखा जुटेको छ। यसै बीच कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले विधि विज्ञान लेखापरीक्षण सम्बन्धी तालिम कार्यक्रमको उद्घघाटन गर्नु भएको छ। प्रथम चरणको तालीम प्रभावकारी बन्ने कार्यवाहक महालेखा परिक्षक काफ्लेको बिश्वास तालीम कार्यक्रम अन्तराष्ट्रिय मुद्राकोष (आईएमएफ) को…
सम्पत्ती न्यूज
१२ मंसिर २०८०, मंगलवार