इरानमा बढ्यो सरकार विरोधी प्रदर्शन, ज्यान गुमाउनेको सङ्ख्या २ सय नाघ्याे
एजेन्सी। महँगीकोविरुद्ध इरानमा सुरु भएको प्रदर्शनले उग्र रूप लिएको छ । इरानमा सरकार विरोधी प्रदर्शन हिंसात्मक बनेको छ । आर्थिक सङ्कट र मूल्यवृद्धिको विरोधमा भइरहेको आन्दोलनमा दमन गरिएको तर विरोध प्रदर्शन नरोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘टाइम’ र बीबीसीका अनुसार अहिलेसम्म कम्तीमा २ सय १७ जना मारिएका छन् । तेहरानका ६ वटा अस्पतालमा मात्रै कम्तीमा २ सय…
सम्पत्ती न्यूज
२७ पुष २०८२, आईतवार