लोक सेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापनसहित)
काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सहरका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो । सूचना हेर्नुहोस् : nasuDownload
सम्पत्ती न्यूज
२८ पुष २०७९, बिहीबार