जबरापक्ष र वकिलबीच झडप: कोट च्यातेर जलाईदिने धम्की
जबरापक्ष र वकिलबीच झडप: कोट च्यातेर जलाईदिने धम्की काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्षधर र कानुन व्यवसायी बीच नेपाल बार परिसरमा बिहीबार झडप भएको छ । प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आएका कानून व्यवसायी र प्रधानन्यायाधीश जबरा पक्षधरबीच नेपाल बार परिसरमा बिहीबार झडप भएको हो । प्रधानन्यायाधीश जबरा पक्षधर चारजना कानुन व्यवसायीहरु प्रदर्शनमा छिरेर कानुन व्यवसायीमाथि नै तथानाम अपशब्द…
सम्पत्ती न्यूज
२ मंसिर २०७८, बिहीबार