अर्ली इलेक्सनको सपना विपना हुनेवाला छैन : माधव नेपाल
अर्ली इलेक्सनको सपना विपना हुनेवाला छैन : माधव नेपाल विराटनगर-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अर्ली इलेक्सनको सपना विपना नहुने बताएका छन् । सोमबार विराटनगरस्थित विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा नेपालले यस्तो बताएका हुन्। अर्ली इलेक्सन’को सम्भावना नरहेको बताउँदै उनले भने ,‘यो कसैकसैको चाहना होला, आजै चुनाव हुन्छ र आजै पार लगाउला भन्ने कसैकसैले सपना देखिरहेका होलान् यो सपना विपना हुनेवाला…
सम्पत्ती न्यूज
२० मंसिर २०७८, सोमबार