कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र पार्टी रणनीति विषयमा छलफल गर्न कांग्रेसको बैठक आज दिउँसो १ बजे सानेपामा बस्न लागेका छन्। आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुँदैछन्। देउवा लामो समयपछि पहिलोपटक सार्वजनिक बैठकमा सहभागी हुन लागेका हुन्। आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिहरू…
सम्पत्ती न्यूज
२८ आश्विन २०८२, मंगलवार