इन्टरनेटको तार तत्काल नकाट्न उच्च अदालतको अल्पकालीन आदेश
काठमाडौँ । उच्च अदालत पाटनले इन्टरनेट सेवाको तार काट्ने काम तत्काल नगर्नरनगराउन अल्पकालीन आदेश जारी गरेको छ। इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा बिहीबार न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले उक्त आदेश जारी गरेको हो। अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई फागुन १६ गतेको पेशी तोकिएको छ। ‘साथै सो अवधिसम्म…
सम्पत्ती न्यूज
४ फाल्गुन २०७९, बिहीबार