कमल थापाको भन्दा रेखा थापाको २३ मत बढी
कमल थापाको भन्दा रेखा थापाको २३ मत बढी काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिका लागि हिजो भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा। धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् । यस्तो छ मतपरिणाम राप्रपाको अध्यक्षमा…
सम्पत्ती न्यूज
१९ मंसिर २०७८, आईतवार