कोशी प्रदेश सरकारः झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
बनियानी । झापामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले १० करोड ५३ लाख अनुदान प्रदान गरेको छ । जिल्लामा सञ्चालित कृषिका प्रवर्द्धनात्मक कार्यक्रमबाट प्रतिफल पनि प्राप्त भएको छ । चालु आवमा जिल्लामा कृषि प्रवर्द्धनका लागि कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यहाँका १४ वटा स्थानीय तहलाई नौ करोड पाँच लाख र कृषि ज्ञान केन्द्रमार्फत एक करोड ४८ लाख…
सम्पत्ती न्यूज
२ असार २०८१, शनिबार