नेपाल धितोपत्र बोर्ड अध्यक्षका पाँच आकांक्षीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि गठित छनोट समितिका विज्ञ सदस्य उदय निरौलासहित सर्टलिष्टमा परेका पाँचजनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बोर्ड अध्यक्ष छनोट समितिको विज्ञ सदस्य र अहिले छनोट भएका पाँचजना अध्यक्षका उमेदवारहरू नै व्यापारी स्वार्थबाट प्रेरित भएको भन्दै शुक्रबार अख्तियारमा उजुरी परेको हो । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हत्याउन व्यापारीले आफू अनुकुलको सदस्य र…
सम्पत्ती न्यूज
१ असार २०८१, शुक्रबार